मेरो सोल्मा (कबिता)

मेरो सोल्मा (कबिता)
ढकमक्क फुलेका छन, सोल्माका प्रत्येक पाखाहरु कति माधुर्य छन, कोईलीका ति बिरही भाकाहरु, जहाँ गुँरास, चाप र चिमाल फुलेका फाटहरु सिगारिएको बेहुली झै देखिने प्रत्येक जुनेली रातहरु पहराबाट छहरा हामफालेका धुनहरु छालमा उदाउछन पुर्णिमाका जुनहरु, सोल्माको जन्मद्धार निम्तो गर्छ सोल्माका गाउँ बस्तीहरु दौरा सुरुवाल खुकुरीले चौबन्दी फरिया र पटुकीले, चिटिक्क सजिएका छन भञ्ज्याङ र पाखाहरु ल...

भूकम्पपीडित (कथा)

भूकम्पपीडित (कथा)
ठाडै उकालो ! स्वाँ स्वाँ गर्दै टुप्पोमा उक्लिदा सम्म मेरो आधा परान गायब । सँगै आएका सिम्लेबासी ५० किलोभन्दा धेरै सामान बोकेर आनन्दले हिड्दैथे । म भने मुस्किलले पाँच किलो बोकेर पनि थकित, असिन पसिन थिएँ । मेरो स्वाँ स्वाँ र निधारको पसिना देखेर साठी काटेका एक जना अंकल हाँस्दै भने, ‘शहरको पानीमा दम छैन बाबु, ज्यान हेर्दा सुकिलो भएर के गर्नु, ताकत र ऊर्जा गायब रहेछ ।’ बुढाको गिज्याइले मेरा सहपाठीहरु...

प्रेरणादायी पुस्तक ‘नेपालमै सकिन्छ’ सार्वजनिक

प्रेरणादायी पुस्तक ‘नेपालमै सकिन्छ’ सार्वजनिक
काठमाडौं । टेलिभिजन पत्रकार रोहित भण्डारीको दोस्रो पुस्तक “नेपालमै सकिन्छ” एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । काठमाडौंमा गरिएको कार्यक्रममा उद्यमी तथा लेखक कर्ण शाक्य, पत्रकार रविन्द्र मिश्र, समाजसेवी उत्तम सञ्जेल तथा सम्भव छ अभियानका व्यवस्थापक डिल्ली तुलाधरले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका छन् । पुस्तक विमोचन कार्यक्रममा बोल्दै पत्रकार रवीन्द्र मिश्रले प्रेरणादायी व्यक्ति तथा सन्दर्भह...

सन्चो बिसन्चो के छ भनी सोध्दै गर है… (गजल)

सन्चो बिसन्चो के छ भनी सोध्दै गर है… (गजल)
सन्चो बिसन्चो के छ भनी सोध्दै गर है कहिले काहीँ कोशी पारि पनी तर है! धर्ती फाटे पनि यो मन फाट्ने छैन साचेकै छु तिम्रो माया सोध्दै गर है! हजारौ होलान साथी संगी तिमी सँग त आउन लाई गार्हो होला माया नमार है! बसन्त को आगमन सँगै गुराँस फुले को छ तिम्रै आस मा यो मन पनि त्यसै भुल्लेको छ! सन्चो बिसन्चो के छ भनी सोध्दै गर है कहिलेकाही पारी गाउँ मा नि तर्दै गर है!

हामी सवै नेपाली (कबिता)

हामी सवै नेपाली (कबिता)
को कालो को गोरो हामी सबै नेपालीको छोरो को दुब्लो को मोटो को अग्लो को होचो हामी सबै वीर गोर्खालीको छोरो  बर्णको कुरा नगर रगत सबैको रातै हुन्छ को थेप्छे को चुचे को मधेसी चाहना र भावना सबैको एउटै हुन्छ रुपमा मात्र फरक होला सार त सबैको एउटै हाे धर्म मा यहाँ फरक होला ज्ञान् त सबै को एउटै हो गोरेटो हरु धेरै होला गन्तव्य सबै को एउटै हुन्छ क्षणिक रमाइलो न होला यहा मृत्यु त सबै ...

संगालो खबरलाई शुभकामना (कविता)

संगालो खबरलाई शुभकामना (कविता)
शुभकामना संगालो खबर तिमीलाई हाम्रो मन सधै मनोहित भईरहन्छ, संगालो खबर तिम्रो यादमा, हामी सधै माया गरिरहने छौ तिमीलाई बिबिध रोचक स्तम्भ लिएर आउ तिमी ।            अनगिन्ती संगालो खबर प्रेमिको मन जित्नु पर्छ निस्वार्थ भावना बोकेर अगाडी बढ, तिमी सत्य मात्र लेख्ने गर, सम्झना मात्र हैन तिमीलाई, मुटुभरीको माया । क्षणीक मात्र हैन तिमीलाई, जिबनभरीको माया, तिमी पुर्णिमाको जुन बनि उदाई...
error: Content is protected !!