संखुवासभाको सभापोखरी गाउँपालिकामा एमालेको जित

संखुवासभाको सभापोखरी गाउँपालिकामा एमालेको जित
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमालेका रत्न सुब्बा २ हजार ६० मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीम लिम्बूले २ हजार ३ मत मत पाएका छन् । उपाध्यक्षमा एमालेकै सीता दाहाल २ हजार १ सय ५० मतका साथ विजयी भएकी छन् । प्रतिस्पर्धी कांग्रेसकी राधा गौतमले १ हजार ९ सय ३४ मत प्राप्त गरेकी छन् ।

पाँचथरको कुम्मायक गाउँपालिकामा एमाले विजयी

पाँचथरको कुम्मायक गाउँपालिकामा एमाले विजयी
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका जयवहादुर चेम्जोङ ३२२६ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका बमप्रसाद लावतीले २००३ मत पाएका छन् । उपाध्यक्षमा एमालेकै सीता आचार्य ३२८५ मतका साथ बिजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी राप्रपाका हितवहादुर अगुवाले ११३९ मत प्राप्त गरेका छन् । यसअघि एमालले हिलिहाङ गाउँपालिका जितेको छ ।

‘हाउ फन्नी’ निर्देशक निलुको निधन

‘हाउ फन्नी’ निर्देशक निलुको निधन
चलचित्र ‘हाउ फन्नी’की निर्देशक निलु डोमाको निधन भएको छ । आज बिहान उनको काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको हो । काठमाण्डौको बालुवाटारमा रहेको आफ्नै निवासमा उनलाई हृदयघात भएको वुझिएको छ । हृदयघात भएपछि उनलाई टिचिङ अस्पताल लगिएको थियो । गतबर्ष चलचित्र ‘हाउ फन्नी’ निर्देशन गरेकी निलु नयाँ चलचित्रको तयारीमा थिइन् ।

तेह्रथुमको मेन्छेयायेम गाउँपालिकामा एमाले विजयी

तेह्रथुमको मेन्छेयायेम गाउँपालिकामा एमाले विजयी
तेह्रथुम । तेह्रथुमको मेन्छयायेम गाउँपालिकामा एमाले बिजयी भएको छ । अध्यक्षमा एमालेका यादववहादुर खापुङ १६८३ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउवहावदुर लिम्बुले १४९६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने कांग्रेसकी गीतादेवी तिम्सिना १४८६ मत प्राप्त गरि बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी एमालेकी दिलकुमारी शंकरले १४२० मत प्राप्त गरी ६६ मतको अन्तरमा पराज...

भोजपुर नगरपालिकामा काँग्रेस विजयी

भोजपुर नगरपालिकामा काँग्रेस विजयी
भोजपुर । भोजपुर नगरपालिकामा नेपाली काँग्रेसका कैलाशकुमार आले ३६ मत अन्तरले विजयी हुनुभएको छ । गए राति अबेर सम्पन्न मतगणनाको प्राप्त परिणामानुसार चार हजार ७० मत प्राप्त गरी आले विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का गणेश श्रेष्ठले चार हजार ३४ मत ल्याउनुभएको छ । त्यस्तै उपप्रमुखमा एमालेकी ममिता राई विजयी हुनुभएको छ । चार हजार सात सय ७३ मत ल्याएर उपप्रमुखमा राई विजयी हुनुभ...

दार्चुलाको नौगाढ गाउँपालिकामा एमालेका प्रेमसिंह धामीको जित

दार्चुलाको नौगाढ गाउँपालिकामा एमालेका प्रेमसिंह धामीको जित
काठमाडौं । दार्चुलाको नौगाढ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । विहान १० बजे मतगणना सम्पन्न भएको नौगाढ गाउँपालिमामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रेमसिंह धामीले २२८९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगतसिँह ठगुन्नाले १८१६ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्ष पदमा पनि नेकपा एमालेका गौरी ठगुन्नाले २३०६ मत प्राप्त गदै विजयी भइन् । उनका प्रतिष्पर्धी ...

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा एमाले विजयी 

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा एमाले विजयी 
धनकुटा, १७ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा नेकपा एमाले बिजयी भएको छ । एमालेका शेर बहादुर लिम्बु ३ हजार ३ सय ४९ मतसहित गाउँपालिकाको अध्यक्षमा बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका बिष्णु बहादुर लिम्बुले १ हजार ५ सय ३१ मत प्राप्त गरेका छन । १ हजार ८ सय १८ मतले अध्यक्षमा एमालेका लिम्बु बिजयी भएका हुन । उपाध्यक्षमा ३ हजार २ सय ८९ मतसहित एमालेकी भीमकला श्रेष्ठ बिजयी ...

बाजुराको त्रिवेणी नगरपालिकामा कांग्रेस विजयी

बाजुराको त्रिवेणी नगरपालिकामा कांग्रेस विजयी
बाजुरा । बाजुराको त्रिबेणी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका रामसिंह रावलले ३३६५ मतका साथ मेयरमा विजयी भएका छन् । यस्तै उपमेयरमा पनि कांग्रेसकै राधिका सुनार विजयी भएकी छन् । उनले ३३९२ मत ल्याइन । मेयर रावलका प्रतिद्वन्द्वी एमालेका जंग बुढाले २१९४ मत प्राप्त गरेका छन् भने उपमेयरका प्रतिस्पर्धी एमालेकी पार्वती विष्टले २१६४ मत प्राप्त गरिन् ।

सोलुखुम्बुको सोताङ र दूधकोशी गाउँपालिकामा एमाले विजयी

सोलुखुम्बुको सोताङ र दूधकोशी गाउँपालिकामा एमाले विजयी
सोलुखुम्बु । सोलुखुम्बुको सोताङ र दूधकोशी गाउँपालिकामा एमालेले बिजय हासिल गरेको छ । शनिवार विहान सार्वजनिक नतिजा अनुसार सोलुखुम्बुको सोताङ्ग गाउँपालिकामा एमालेका बीरबहादुर राई १ हजार ३ मतले विजयी भएका छन् । उपाध्यक्षमा पपिन एमालेकै लक्ष्मी बस्नेत १ हजार ६७३ मतले विजयी भएकी छिन् । पछिल्लो मतगणनामा पुरै उलि्टएको सोताङ्गको नतिजाअनुसार स्वतन्त्र तर्फका उम्मेद्धार दिपक खड्काले दोश्रो मत ८ सय ७१ ल्य...

विजय उत्सवमा सहभागी हुन केपी ओली गुल्मीको रेसुङ्गा आउने

विजय उत्सवमा सहभागी हुन केपी ओली गुल्मीको रेसुङ्गा आउने
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको विजयी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेता गुल्मी आउँने भएका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भए अनुसार अध्यक्ष ओली पहिलो बिजयी सभालाई सम्बोधन गर्न गुल्मी आउने भएका हुन् । ओलीसहित एमाले सचिव प्रदिप ज्ञवाली र एमाले सचिव एवम गुल्मी क्षेत्र नम्वर ३ का सांसद गोकर्ण विष्ट शनिबार दिउँसो तम्घास आउने कार्य...
error: Content is protected !!