मुलघाट नजिक बस दुर्घटना हुँदा ३४ घाईते (फोटो फिचर/भिडियोसहित)

मुलघाट नजिक बस दुर्घटना हुँदा ३४ घाईते (फोटो फिचर/भिडियोसहित)
धनकुटा । धनकुटाको मुलघाट नजिक सोमवार अपरान्ह बस दुर्घटना हुँदा ३४ जना घाईते भएका छन । संखुवासभाको खादवारीबाट धरान तर्फ जाँदै गरेको को.१ ख.४०७२ नम्बरको बस धनकुटा नगरपालिका–९ स्थित पाँचगोलाई भन्ने स्थानमा अपरान्ह साँढे चार बजे पल्टिएको हो । घाईते सवैलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दि...

धनकुटामा उम्मेदवार छान्ने दौडधुपमा दलहरू

धनकुटामा उम्मेदवार छान्ने दौडधुपमा दलहरू
धनकुटा । स्थानीय तह निर्वाचनका लागि धनकुटामा क्रियासिल राजनीतिक दलहरु उम्मेदवार छान्ने दौडधुपमा छन । जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा काग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवार छनौटको प्रकृयालाई अन्तिम चरणमा पुर्याएका छन । प्रमुख तीन दल मध्ये उम्मेदवार छान्ने क्रममा एमाले अगाडी देखिएको छ । एमालेले सात वटै स्थानीय तहका प्रमुख पदका उम्मेदवार टुंगो लगाउँन रायसुझावसहित आईतवार प्रद...

धनकुटामा बाख्राले पाँचवटा पाठापाठी जन्माएपछि हेर्नेको भीड (फोटो फिचरसहित)

धनकुटामा बाख्राले पाँचवटा पाठापाठी जन्माएपछि हेर्नेको भीड (फोटो फिचरसहित)
धनकुटा । धनकुटा नगरपालिका–३ पात्लेका कृषकले पालेको बाख्राले एकै वेतमा पाँच वटा पाठापाठी जन्माएपछि हेर्नेको भीड लागेको छ । स्थानीय पुण्यप्रसाद खतिवडाले पालेको बाख्राले बिहिवार राति ३ पाठा र २ पाठी जन्माएपछि हेर्नेको भीड लाग्न थालेको हो । बाख्राले सामान्यतया एक वेतमा एउटा पाठा वा पाठी जन्माउँने गर्छ । कतिपय बाख्राले जुम्ल्याहा पाठापाठी पाउँने गर्छ । एकै पटक तीन वटा पाठापाठी पनि बिरलै मात्र जन्मिए...

हिलेका युवाले ५० लाखको कवड हल बनाउँदै (भिडियोसहित)

हिलेका युवाले ५० लाखको कवड हल बनाउँदै (भिडियोसहित)
धनकुटा । धनकुटाको हिलेमा खेलकुद क्षेत्रको बिकासका लागि स्थानीय युवाहरुले कवड हल निर्माण थालेका छन । युवाहरुको सक्रियतामा स्थानीय टिमुरेमा ५० लाख लगानी पर्ने कवड हल निर्माण थालिएको हो । हिले ब्याडमिन्टन क्लवमा आवद्ध युवाहरुको सक्रियतामा निर्माण भईरहेको कवड हलको करिव ४० प्रतिसत काम पुरा भएको ब्याडमिन्टन क्लवका अध्यक्ष राम बहादुर तामाङ गोङ्वाले जानकारी दिए । उनका अनुसार कवड हल नहुँदा ब्याडमिन...

धनकुटामा यसरी पर्यो चट्याङ (फोटो फिचरसहित)

धनकुटामा यसरी पर्यो चट्याङ (फोटो फिचरसहित)
धनकुटा सदरमुकाममा शनिवार बिहान केही समय घाम लागेपनि त्यसपछि आकास धुम्मियो । बिहान करिव ११ बजेबाट फाटफुट बर्षा सुरु भयो । बर्षासँगै मेघ गर्जिरहेको थियो । त्यत्तीकैमा बजार नजिकै चट्याङ्ग बज्रियो । ‘आकास गड्याङ्गगुडुङ्ग गरेर पानी पर्न थाल्दै थियो ।’ स्थानीय निजामति आवासीय बिद्यालयका प्रधानाध्यापक सुरेश काफ्लेले भने ‘त्यत्तीकैमा एक्कासी आकासबाट आगोको मुस्लो जस्तो आएर स्कुल छेउको सल्लाको रुखमा खस्यो ...

आखिर नयाँ के छ स्थानीय तहमा ? काम, कर्तव्य र अधिकार यस्ता छन

आखिर नयाँ के छ स्थानीय तहमा ? काम, कर्तव्य र अधिकार यस्ता छन
काठमाडाैं । संविधानतः स्थानीय तह कार्यान्वयन भएसँगै ती तहले गर्ने अधिकार तथा कामबारे विस्तृतीकरण भएको छ । मुख्यसचिव डा. सोमलाल सुवेदी नेतृत्वको संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचनासम्बन्धी उच्चस्तरीय समन्वय समितिले संघ, प्रदेश र स्थानीय तहको अधिकारसूचीको विस्तृतीकरण गरेको हो । संविधानले तोकेका महत्वपूर्ण अधिकार क्षेत्रलाई विस्तृतीकरण गरी समितिले स्थानीय तहका तीन सय ५७ काम पहिचान गरेको छ ...

धनकुटामा म्याद नाघेको औषधी बिक्रि गरेको भेटियो (फोटो फिचरसहित)

धनकुटामा म्याद नाघेको औषधी बिक्रि गरेको भेटियो (फोटो फिचरसहित)
धनकुटा । धनकुटाको एक औषधी पसलबाट म्याद नाघेको औषधी बिक्रि गरेको भेटिएपछि प्रशासनले आईतवार औषधी पसलमा छापा मारेर औषधी पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ । हुलाकटोल स्थित सूर्य बिनायक फार्मेसीबाट म्याद नाघेको औषधी बिक्रि गरिएपछि औषधी पसलमा प्रशासनले छापा मारेको हो । आईतवार हिले नजिक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका तेह्रथुमको छथर गाउँपालिका-५ का ५६ बर्षीय इन्द्रबहादुर बस्नेत औषधी किन्न जाँदा सो...

चुनावको बिरोध गर्दा आफ्नै हैसियत गुम्छः पोख्रेल (भिडियोसहित)

चुनावको बिरोध गर्दा आफ्नै हैसियत गुम्छः पोख्रेल (भिडियोसहित)
धनकुटा । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले चुनावबाट कुनैपनि दल भाग्न सक्ने अवस्था नरहेको भन्दै चुनावको बिरोध गर्नेहरुले आफ्नै हैसियत हुमाउँने दावी गरेका छन । जिल्ला स्तरीय कार्यकर्ता भेलाका लागि धनकुटा आएका पोख्रेलले शनिवार प्रेस चौतारी नेपाल धनकुटाले गरेको पत्रकार सम्मेलनमा बोल्दै चुनावमा भाग लिएर आफ्नो जनमत देखाउँन चुनाव बिरोधी दलहरुलाई चुनौती पनि दिएका छन । मधेसी दलहरुले देखावटी रुपमा चुन...

संबिधान संशोधन नभए अर्कै संबिधान घोषणा गर्ने यादवको चेतावनी (भिडियोसहित)

संबिधान संशोधन नभए अर्कै संबिधान घोषणा गर्ने यादवको चेतावनी (भिडियोसहित)
धनकुटा । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संबिधान संशोधन नगरी जवरजस्त लाद्न खोजिए अर्कै संबिधान घोषणा हुने चेतावनी दिएका छन । धनकुटामा बिहिवार संघीय समाजवादी फोरमको प्रथम जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै यादवले संबिधान संशोधन नगरिए मुलुकमा जनबिद्रोह भएर अर्कै संबिधान घोषणा हुने बताएका हुन । अहिलेको संबिधानले आदिवासी, जनताति, मधेसी लगायत क्षेत्रलाई उपेक्षा गरेर अधिकार...

१८ महिनामा भवनको जग पनि पुरा भएन

१८ महिनामा भवनको जग पनि पुरा भएन
भोजपुर । भोजपुर नगरपालिकाको भवन निर्माणमा लापरबाही देखिएको छ । भवन निर्माणको सम्झौता अवधी सकिनै लाग्दा २५ प्रतिसत मात्र काम पुरा भएको छ । भवन निर्माण सम्पन्न गर्नुपर्ने अवधी सकिन अव १० दिन मात्र बाँकी छ । १८ महिनाको अवधिमा भवनको जग पनि पुरा भएको छैन । ०७२ असोज ९ बाट शुरु गरेर ०७३ चैत्र २४ गते भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ । तर, निर्माणमा लापरबाहीका कारण सम्झौता पुरा नहुँने देखिएको हो ।...
error: Content is protected !!