धनकुटामा उम्मेदवार टुंग्याउँदै दलहरु

धनकुटामा उम्मेदवार टुंग्याउँदै दलहरु
धनकुटा । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा धनकुटामा क्रियासिल राजनीतिक दलहरु उम्मेदवारको टुंगो लगाउँने अन्तिम चरणमा पुगेका छन । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा कतिपय स्थानीय तहमा दलहरुले उम्मेदवार घोषणा गरी चुनावको चयारीमा जुटेका छन । हालसम्म कांग्रेस र एमालेले धनकुटा नगरमा औपचारिक रुपमा उम्मेदवार घोषणा गरेका छन । त्यस्तै माओवादी केन्द्रले खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिका ...

संगालोखबरका सम्पादकसहित दुई पत्रकार पुरस्कृत

संगालोखबरका सम्पादकसहित दुई पत्रकार पुरस्कृत
धनकुटा । सार्वजनिक सरोकार र विकासका विषयमा समाचार मार्फत योगदान पुर्याएको भन्दै संगालोखबर अनलाइनका प्रबन्ध निर्देशक एवं प्रधान सम्पादक रबिन कटेलसहित दुई पत्रकार पुरस्कृत भएका छन । जिल्ला समन्वय समिति धनकुटाले प्रधान सम्पादक कटेल र आर्थिक अभियान दैनिकका धनकुटा सम्बाददाता नारायण कुमार राईलाई जनही दश/दश हजार नगदसहित पुरस्कृत गरेको हो । जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा प्रमुख जि...

धनकुटा नगरमा एमालेका उम्मेदवार घोषणा (नामावली/भिडियोसहित)

धनकुटा नगरमा एमालेका उम्मेदवार घोषणा (नामावली/भिडियोसहित)
धनकुटा। आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले बुधबार धनकुटा नगरपालिकामा उम्मेदवार घोषणा गरेको छ । दोस्रो चरणमा जेठ ३१ गते हुन लागेको निर्वाचनका लागि एमालेले नगरपालिकाको मेयर, उप–मेयरसहित १० वटै वडाका ५२ जना उम्मेदवार घोषणा गरेको हो । एमालेले धनकुटा नगरको मेयरमा चिन्तन तामाङ्गलाई उठाएको छ । त्यस्तै उप–मेयरमा सकुन्तला बस्नेतलाई उम्मेदवार बनाईएको छ । एमालेले १ नम्बर वडा अध्यक्षमा निरेन ता...

निर्वाचन अपडेटः कुन–कुन पाटीले कहाँ–कहाँ जिते ? पूर्ण विवरण हेर्नुहोस्

निर्वाचन अपडेटः कुन–कुन पाटीले कहाँ–कहाँ जिते ? पूर्ण विवरण हेर्नुहोस्
धनकुटा । पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम आउँने क्रम जारी छ । हालसम्म ९ वटा स्थानीय तहको परिणाम आएको छ । अन्य स्थानीय तहमा भने मतगणना जारी छ । हालसम्म नेकपा एमालेले ५ स्थानमा बिजयी हासिल गर्दै अग्रता कायम गरेको छ । त्यस्तै नेपाली कांग्रेसले-२ , माअाेवादी केन्द्र-१ र स्वतन्त्र उम्मेद्वार-१ बिजयी भएका छन । एमाले-५ मनाङको चामे गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी ...

दोलखामा माओवादी आतंक: ‘भोट नदिए उडाईदिन्छु भन्दै, हतियार तेर्साउँछन’

दोलखामा माओवादी आतंक: ‘भोट नदिए उडाईदिन्छु भन्दै, हतियार तेर्साउँछन’
दोलखा । दोलखामा माओवादी केन्द्रका कार्यकर्ताले आतंक मच्चाएर धम्क्याउँदै चुनावमा भोट मागिरहेको स्थानीयबासीले गुनासो गरेका छन । दोलखाको गौरीशंकर गाँउपालिकाबासीसमेत रहेका पत्रकार गणेश बस्नेतका अनुसार माओवादी कार्यकर्ताले बन्दुक तेस्राएर धम्क्याउँदै भोट माग्ने गरेका छन । ‘यहाँ त माओवादी आतंक अझै सकिएको छैन ।’ संगालोखबरसँगको फोन सम्पर्कमा दोलखाको गौरीशंकरबाट पत्रकार बस्नेतले भने ‘भोट नदिए उडाईदिन्छु भ...

सिधुवामा खुल्ला नृत्य प्रतियोगिता (फोटो फिचरसहित)

सिधुवामा खुल्ला नृत्य प्रतियोगिता (फोटो फिचरसहित)
सिधुवा । धनकुटाको सिधुवा बजारमा बुधवार खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको छ । २५६१ औं बुद्ध जयन्तीको अवसर पारेर सिंहदेवी यूथ क्लव सिधुवाले नृत्य प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा लालिगुराँस डान्स सेन्टर बसन्तपुर प्रथम, संगीत समाज सेवा युवा क्लव द्वितीय र दीपज्योती जनजागरण युवा क्लव मजुवा तृतीय भएको प्रतियोगिताका निर्णायक सरोज भुजेलले जानकारी दिए । प्रथम, द्वितीय र तृतीय हुने टिमले...

काबेली बैंकले सर्वसाधारणको शेयर बढाउँने

काबेली बैंकले सर्वसाधारणको शेयर बढाउँने
धनकुटा। धनकुटामा सञ्चालित काबेली विकास बैंकले सर्वसाधारणको शेयर अनुपात बृद्धि गर्ने भएको छ । सदरमुकाममा बुधवार सम्पन्न बैंकको नवौं वार्षिक साधारण सभाले सर्वसाधारणको शेयर अनुपात बढाएर ४९ प्रतिशत पुर्याउँने निर्णय पारित गरेको हो । काबेली बैंकमा यसअघि ७० प्रतिसत सस्थापक र ३० प्रतिसत सर्वसाधारणको शेयर थियो । अव सर्वसाधारणको शेयर थप गरी ४९ प्रतिशत पुर्याएर सस्थापकको शेयर ५१ प्रतिशतमा सिमित गरिने बैंकक...

‘जातीयता हेरेर हैन, सक्षम ब्यक्ति छानेर मतदान गछौं’ (भिडियोसहित)

‘जातीयता हेरेर हैन, सक्षम ब्यक्ति छानेर मतदान गछौं’ (भिडियोसहित)
धनकुटा । धनकुटामा बसोवास गर्दै आएका अल्पसंख्यक आठपहरिया जातिका अगुवाहरुले आसन्न स्थानीय तह निर्वाचनमा जाति हेरेर नभई ब्यक्ति छानेर मतदान गर्ने बताएका छन । नेपाल लोकतान्त्रिक किरात आठपहरिया संघ धनकुटाले सोमवार आयोजना गरेको बृहत आठपहरिया भेलामा सहभागिहरुले यस्तो बताएका हुन । कार्यक्रममा आठपहरिया समाजका केन्द्रिय महासचिव सुर्य आठपहरियाले धनकुटा नगरमा कतिपय पाटीले आठपहरिया जातिबाट उम्मेद्वार उठाएर ...

मुलघाट नजिक बस दुर्घटना हुँदा ३४ घाईते (फोटो फिचर/भिडियोसहित)

मुलघाट नजिक बस दुर्घटना हुँदा ३४ घाईते (फोटो फिचर/भिडियोसहित)
धनकुटा । धनकुटाको मुलघाट नजिक सोमवार अपरान्ह बस दुर्घटना हुँदा ३४ जना घाईते भएका छन । संखुवासभाको खादवारीबाट धरान तर्फ जाँदै गरेको को.१ ख.४०७२ नम्बरको बस धनकुटा नगरपालिका–९ स्थित पाँचगोलाई भन्ने स्थानमा अपरान्ह साँढे चार बजे पल्टिएको हो । घाईते सवैलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दि...

धनकुटामा उम्मेदवार छान्ने दौडधुपमा दलहरू

धनकुटामा उम्मेदवार छान्ने दौडधुपमा दलहरू
धनकुटा । स्थानीय तह निर्वाचनका लागि धनकुटामा क्रियासिल राजनीतिक दलहरु उम्मेदवार छान्ने दौडधुपमा छन । जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा काग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवार छनौटको प्रकृयालाई अन्तिम चरणमा पुर्याएका छन । प्रमुख तीन दल मध्ये उम्मेदवार छान्ने क्रममा एमाले अगाडी देखिएको छ । एमालेले सात वटै स्थानीय तहका प्रमुख पदका उम्मेदवार टुंगो लगाउँन रायसुझावसहित आईतवार प्रद...
error: Content is protected !!