भोजपुरमा बैद्य र प्रचण्ड माओवादी वीच एकता

भोजपुरमा बैद्य र प्रचण्ड माओवादी वीच एकता
भोजपुर । भोजपुरमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओेवादी बीच एकता भएको छ । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा विहीवार जनआन्दोलन दिवसको अवसर पारेर दुई पार्टी एक भएको घोषणा गरिएको हो । एकता घोषणा कार्यक्रममा दुवै पार्टीका संयोजकले कम्युनिष्ट आन्दोलनलाई ऐतिहासिक कोसेढुंगा सावित गराउँन एकता गरिएको बताएका छन । सो अवसरमा नेकपा क्रान्तिकारी माओवादीका सेक्...

काठमाडौंमा होइन, भरतपुरबाट मेयरमा उठ्छु: रेणु दाहाल

काठमाडौंमा होइन, भरतपुरबाट मेयरमा उठ्छु: रेणु दाहाल
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट नेत्री रेणु दाहाल लड्ने भएकी छन् । गृह जिल्ला चितवनबाट नै आफूलाई स्थानीय तहको निर्वाचनका लागि आउन बारम्बार दबाब आएको भन्दै रेणुले काठमाडौं महानगरपालिकामा मेयरमा उठ्ने हल्ला चलिरहेका बेला यसो भनेकी हुन्। उनले भनिन्, ‘म काठमाडौंमा होइन, भरतपुर महानगरपालिकाको मेयरमा उठ्छु ।’ काठमाडौं महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट...

विवादका कारण तीन सातादेखि मन्त्रिपरिषद् बैठक ठप्प

विवादका कारण तीन सातादेखि मन्त्रिपरिषद् बैठक ठप्प
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्रीको बरियताक्रम विवाद र प्रहरी महानिरीक्षक नियुक्तिमा अन्योलका कारण तीन सातादेखि मन्त्रिपरिषद् बैठक राख्न सकेका छैनन् । प्रधानमन्त्रीको चीन भ्रमणअघि चैत २ गते गते यता मन्त्रिपरिषद् बैठक बस्न नसकेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । क्याबिनेट बैठक बस्न नसक्दा मन्त्रिपरिषद् कार्यालयमा निर्णयका लागि फाइलहरुको चाङ लागेको गोविन्द परिय...

निर्वाचन आयोग घेर्न गएका डा. बाबुराम भट्टराई पक्राउ

निर्वाचन आयोग घेर्न गएका डा. बाबुराम भट्टराई पक्राउ
काठमाडौं । निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छन् । प्रहरीले भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पनि पक्राउ गरेको छ । दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुरभवनम...

इटहरीमा देउवालाई ३० किलोको माला

इटहरीमा देउवालाई ३० किलोको माला
सुनसरी । सुनसरीको इटहरीमा काग्रेस सभापति सेरबहादुर देउवालाई शनिवार ३० किलोको माला लगाएर स्वागत गरिएको छ । कांग्रेस सुनसरी क्षेत्र नम्बर २ को क्षेत्रीय भेला उद्घाटनका लागि ईटहरी आएका देउवालाई यसरी स्वागत गरिएको हो । स्थानीय जनता माध्यमिक विद्यालयको प्रागंणमा कार्यक्रम भएको थियो । कार्यक्रममा काग्रेस क्षेत्रीय सभापति मणिराम श्रेष्ठ लगायत पदाधिकारीहरुले सभापति देउवालाई सयपत्री फुलको ३० किलोको माला ल...

चुनावको बिरोध गर्दा आफ्नै हैसियत गुम्छः पोख्रेल (भिडियोसहित)

चुनावको बिरोध गर्दा आफ्नै हैसियत गुम्छः पोख्रेल (भिडियोसहित)
धनकुटा । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले चुनावबाट कुनैपनि दल भाग्न सक्ने अवस्था नरहेको भन्दै चुनावको बिरोध गर्नेहरुले आफ्नै हैसियत हुमाउँने दावी गरेका छन । जिल्ला स्तरीय कार्यकर्ता भेलाका लागि धनकुटा आएका पोख्रेलले शनिवार प्रेस चौतारी नेपाल धनकुटाले गरेको पत्रकार सम्मेलनमा बोल्दै चुनावमा भाग लिएर आफ्नो जनमत देखाउँन चुनाव बिरोधी दलहरुलाई चुनौती पनि दिएका छन । मधेसी दलहरुले देखावटी रुपमा चुन...

एमाले महासचिव ईश्वर पोख्रेल धनकुटामा

एमाले महासचिव ईश्वर पोख्रेल धनकुटामा
धनकुटा । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेल शुक्रवारसाँझ धनकुटा आईपुगेका छन । शनिवार हुने एमाले धनकुटाको जिल्ला स्तरीय कार्यकर्ता भेलाका लागि पोख्रेल धनकुटा आएका हुन । पार्टी कार्यालय सिरवानीमा बिहान ११ बजे हुने जिल्ला स्तरीय कार्यकर्ता भेला एवं पार्टीको बिस्तारित बैठकका लागि महासचिव पोख्रेल धनकुटा आएको एमाले धनकुटाका प्रचार बिभाग प्रमुख नैन बिश्वकर्माले जानकारी दिए । कार्यकर्ता भेलामा करिव ३...

चुनावी सभाहरुमा शीर्ष नेतृत्वलाई सहभागी गराउने कांग्रेसको निर्णय

चुनावी सभाहरुमा शीर्ष नेतृत्वलाई सहभागी गराउने कांग्रेसको निर्णय
काठमाडाैं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन प्रचार-प्रसार अभियानमा पार्टीका शीर्ष नेताहरुलाई गाउँ तहसम्मै सहभागी गराउने भएको छ । निर्वाचन परिचालन समितिको शुक्रबार बसेको बैठकले स्थानीय तहमा आयोजना हुने सबै जनसभामा पार्टी सभापतिसहित शीर्ष नेताहरुलाई सहभागी गराउने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक बसेको निर्वाचन परिचालन समितिको बैठकले गाउँ तहसम्मकै निर्वाचनको प...

चिनियाँ प्रतिनिधिलाई प्रधानमन्त्रीले भने, ‘मौलिकतासहितको समाजवाद निर्माण गर्देछौं’

चिनियाँ प्रतिनिधिलाई प्रधानमन्त्रीले भने, ‘मौलिकतासहितको समाजवाद निर्माण गर्देछौं’
काठमाडौ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरेर समाजवादी क्रान्तितिर पाइला चाल्ने बस्तुगत परिस्थिति तयार भएको भन्दै अब नेपालमा आफ्नै मौलिकतासहितको समाजवाद निर्माण हुने बताएका छन् । चाइना रिफर्म फोरमको प्रतिनिधि मण्डलसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएक...

error: Content is protected !!