- संगालोखबर सम्बाददाता

धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार राजेन्द्र राई बिजयी भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेद्वार सुनिल बहादुर थापालाई १ हजार ३ सय ९७ मतान्तरले पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा बिजयी भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!