धनकुटाको हिलेमा १९ करोडको लगानीमा होराईजन माउण्टेन रिसोर्ट निर्माण गरिएको छ । धनकुटाको मुगामा जन्मिएर बिराटनगरमा करिव दुई दसक देखि रत्ना होटल सञ्चालन गर्दै आएका रेवत बहादुर थापाले रिसोर्ट सञ्चालन गरेका हुन । अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको सेवा उपलब्ध गराउँने उद्धेश्यले करिव १९ करोडको लगानीमा रिसोर्ट सञ्चालन गरिएको सञ्चालक एवं प्रबन्ध निर्देशक थापाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!