- रबिन कटेल/संगालोखबर

प्रादेशिक राजधानीका लागि गरिएको भौतिक संरचना अध्ययन प्रतिवेदनमा सरकारी कर्मचारीले गलत विवरण उल्लेख गरेको भन्दै धनकुटाबासीले बिरोध प्रदर्शन गरेका छन् । आक्रोसित जिल्लाबासीले शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा ढुंगा प्रहार गर्दै आक्रामक रुपमा बिरोध प्रदर्शन गरेपछि स्थिती तनावपूर्ण भयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!