- संगालोखबर सम्वाददाता

धनकुटाको सिधुवा बजारमा भीषण आगलागी भएको छ । आगलागीमा परी हालसम्म तीन वटा घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणबाहिर छ । स्थानीयबासी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!