- संगालोखबर सम्वाददाता

धनकुटाको कार्कीछापमा आज अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना भन्दा बढी घाईते भएका छन् । रौतहटबाट कृषि कार्यक्रमका लागि धनकुटा आउँदै गरेको ना.५ ख.३३२८ नम्बरको बस अपरान्ह करिव साँढे ३ बजे साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!