धनकुटाको कार्कीछापमा आज अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना भन्दा बढी घाईते भएका छन् । रौतहटबाट कृषि कार्यक्रमका लागि धनकुटा आउँदै गरेको ना.५ ख.३३२८ नम्बरको बस अपरान्ह करिव साँढे ३ बजे साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
ब्राउन सुगर कारोबारमा संलग्न धनकुटाका दम्पतीसहित चार जना पक्राउ
सुनसरी । सुनसरीको इटहरीबाट लागुऔषध ब्राउन सुगर कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगर...
छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–२ रबरबगानस्थित भित्रि सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ...
२०७९ साउन २३ गते सोमवारको राशिफल
बि.सं. २०७९ साल साउन २३ गते सोमवार ई.सं.२०२२ अगष्ट ८ नेपाल सम्बत ११४२ गुंलाथ्व एकादशी श्रावण शुक्ल एकादशी तिथी, नल नामक ...
धनकुटामा जसपाका जिल्ला उपाध्यक्षसहित १५ जनाले दिए सामुहिक राजीनामा
धनकुटा । जनता समाजवादी पार्टी (जसपा) का धनकुटा जिल्ला उपाध्यक्ष विकास घिमिरेसहित १५ जनाले पार्टीबाट सामूहिक राजीनामा दिए...
धनकुटाकी सांसद श्रेष्ठको माग: पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाइयोस्
विराटनगर । प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउँन नेपाल सरकार समक्ष माग गरेकी छ...
नोबेलमा मनाइयो स्तनपान सप्ताह
विराटनगर । विराटनगरस्थित नोेबेल शिक्षण अस्पतालमा स्तनपान सप्ताह मनाइएको छ । नोबेलको पीसीएल, बीएस्सी र बीएनएस नर्सिङ्गका ...