काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ ।

Advertisement

आज सुन प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बजारमा सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

सुन जस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर ७ सय १० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!