संगालोखबर सम्वाददाता

धनकुटा, १७ पुस । धनकुटाबासीले प्रादेशिक राजधानी माग गर्दै आज बजारमा बृहत प्रदर्शन गरेका छन् । प्रदर्शन पश्चात क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिईएको छ । स्थानीय मदनचौकबाट सुरु भएको जुलुश बजारका बिभिन्न क्षेत्रको परिक्रमा गर्दै क्षेत्रीय प्रशासन कार्यालयमा पुगेको थियो ।

Advertisement

क्षेत्रीय प्रशासन कार्यालयमा दिउँसो १२ देखि १ बजेसम्म धर्ना दिएर धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गरिएको हो । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै बिगत तीन साता यता आन्दोलन जारी छ ।

यो पनि पढ्नुहोस् …

धनकुटामा कर्मचारी बिरुद्ध प्रदर्शन, भवन निर्माण कार्यालयमा ढुंगा प्रहार, स्थिती तनावपूर्ण

 

धनकुटामा प्रादेशिक राजधानी माग्दै बजार बन्द, जनजीवन प्रभावित

 

धनकुटा प्रदेश राजधानी हुनुपर्ने भन्दै बालुवाटारमा धर्ना

 

प्रादेशिक राजधानी राख्न भौतिक संरचना अध्ययनः चार शहर मध्ये धनकुटा उपयुक्त,बिराटनगर खर्चिलो, ईटहरी र धरानमा भवन नै पुगेन

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!