कञ्चनपुर, १९ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधानको सफल कार्यान्वयन गर्नका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका छन् ।

Advertisement

महाकाली नगरपालिकामा चुनावी प्रचार गर्न पुग्नेका प्रतिनिधिसभा कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार लेखकले काँग्रेस नेतृत्वको सरकारले जनतालाई नयाँ अधिकारसहितको संविधान दिएर मुलुकलाई परिवर्तन उन्मुख गराएको बताए  । महाकाली नगर क्षेत्रलाई समृद्ध बनाउने तथा कञ्चनपुरलाई देशकै सबैभन्दा ठूलो नाका बनाउने आफ्नो प्रमुख कार्यसूची भएको उनले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!