संगालोखबर


काठमाडौं । सुनसरी-४ का सांसद दीपककुमार साह उद्योग मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।

उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि साहको नाम सिफारिस गरिएको हो । साह चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका थिए ।

सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्कासनमा परेपछि उनले आफैं दल खोलेका थिए । साह अहिले प्रधानमन्त्री कार्यालयमै छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!