एजेन्सी, ९ कार्तिक । भाइस म्यागेजिनका मार्फत हालसालै प्रकाशित भएको यो समाचार अहिले विश्व चर्चाको बिषय बनेको छ । भाइस म्यागेजिनका अनुसार गरिब मुलुक कम्बोडियाका महिलाहरुले आफ्नो दूध प्रतिलिटर ७ डलरमा अमेरिकालाई बेच्ने गरेका रहेछन् ।

यसरी अमेरिकाले ७ डलरमा खरिद गरेर २० डलरमा बेच्ने गरेको रहेछ । र यो दूध अमेरिकाको बालबालिकाहरुलाई खुवाउने गरिएको रहेछ । गरिबिकै काण कम्बोडियाका महिलाहरु दूध बेच्न बाध्य भका रहेछन् र लामो समय देखि यो चल्दै खाएको देखिन्छ ।

Advertisement

अब भो स्वस्थ्य मन्त्रालयले कम्बोडियाका महिलाहरुबाट संकलन गरिएको दूध बेच्नलाई रोक लगाएका छन् । यसरी दूध बेच्दा स्वस्थ्यमा असर पर्ने भएकाले रोक लगाएर पनि अब ५० जनाभन्दा बढी कम्बोडिया महिलाहरुको आय स्रोत् बन्द भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!