संगालोखबर

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा आइतबार राती भूकम्पको धक्का महसुस भएको छ । राती ११ः२३ बजे भूकम्पको धक्का महसुस भएको हो ।

Advertisement

धनकुटा, संखुवासभा, भोजपुर, सुनसरी, मोरङ लगायत जिल्लामा भूकम्पले हल्लाएको छ ।

भूकम्पको केन्द्रबिन्दु र म्याग्निच्युड पत्ता लाग्न बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!