संगालोखबर


विराटनगर । बिहीबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ । हालसम्म प्राप्त जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली काँग्रेसले एकएक स्थानमा जित हासिल गरेका छन् ।

यो समाचार तयार पार्दासम्म रास्वपाले ९३ स्थानमा अग्रता कायम गरेको छ । यस्तै नेपाली काँग्रेसले ११ स्थानमा अग्रता बनाउँदा नेकपा एमालेले १० र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ९ स्थानमा अग्रता बनाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), श्रम संस्कृति पार्टी र स्वतन्त्र उम्मेदवारले एकएक स्थानमा अग्रता बनाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!