
विराटनगर । प्रतिनिधि सभा सदस्यको निर्वाचन देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदानको समय साँझ ५ बजे सकिएको हो ।
मतदानको समय सकिएपनि मतदानका लागि लाइनमा बसेका मतदाताले मतदान गर्न पाउने जनाइएको छ । मतदान सकिएपछि मतगणना स्थलसम्म मतपेटिका सकल गरिने छ ।

संगालोखबर 















