संगालोखबर


विराटनगर । नेकपा एमालेका नेता विनोद ढकाललाई पितृ शोक परेको छ । ढकालका १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको आज बिहान विराटनगर-५ सम्झना चोकस्थित आफ्नै निवासमा निधन भएको हो ।

स्वर्गीय ढकालको अन्तिम संस्कार आज दिउँसो ३ बजे विराटनगरको परोपकार घाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!