
काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल महासचिवमा निर्वाचित भएका हुन् ।
पोखरेलले १२२८ मत ल्याउँदा पाण्डेले ९९९ मत प्राप्त गरे । अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।

संगालोखबर 












