
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेललाई १०९९ मतान्तरले हराउँदै ओली पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे ।

संगालोखबर 












