संगालोखबर


काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले फराकिलो अन्तर बनाउँदै गएका छन् ।

पछिल्लो मत परिणाम अनुसार ओलीले ४८९ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले १७७ मत ल्याएका छन् । यस्तै महासचिवका उम्मेदवार शंकर पोखरेलले ३६४ मत ल्याउँदा सुरेन्द्र प्रसाद पाण्डेले ३०२ मत प्राप्त गरेका छन् । 

Advertisement

अहिले मतगणना जारी छ । सुरुवाती चरणमा अध्यक्षसहित पदाधिकारीमा ओली पक्षका उम्मेदवार अगाडि छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!