संगालोखबर


काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक मतगणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल भन्दा ओली तेब्बरले अगाडि छन् ।

ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत ल्याएका छन् । सुरुवाती चरणमा अध्यक्षसहित पदाधिकारीमा ओली पक्षका उम्मेदवार अगाडि देखिएका छन् ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!