संगालोखबर


विराटनगर । पोर्चुगलमा भएको खुला कराते प्रतियोगितामा नेपालका रोजन खड्काले काश्य पदक जितेका छन् । टोरेस वेदरास सहरमा भएको ७५ किलो तौल समूहमा खड्काले पदक जितेका हुन् ।

उनी नेपालका राष्ट्रिय खेलाडी पनि हुन् । हाल उनी रोजगारीको सिलसिलामा पोर्जुगलमा छन् । नजिकै खेल भएको थाहा पाएपछि आफूपनि सहभागि भएको उनले बताए ।

Advertisement

प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएका उनले विदेशी भूमिमा पनि खेलप्रतिको मोह उत्तिकै रहेको उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!