संगालोखबर


विराटनगर । नेकपा एमाले मोरङ जिल्ला कमिटीका पूर्वसचिव रूपेश खतिवडा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । आज विराटनगरमा आयोजित एकता सन्देश सभामा एमाले परित्याग गर्दै खतिवडा नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका हुन् ।

खतिवडालाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश गर्दै खतिवडाले नेकपा एमालेले कम्युनिस्ट सिद्धान्त छाडेका कारण आफू नेकपामा प्रवेश गरेको बताए ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!