संगालोखबर

विराटनगर । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले आफ्नाे पार्टीकाे झण्डा नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै साम्पाङले दुई कारणले पार्टीको झण्डा नराख्ने उल्लेख गरेका छन् ।

Advertisement

गरिबले नाङ्गाे आङ ढाक्न नसकेकाे बेला कराेडाैंकाे कपडा च्यातेर झण्डा बनाउन नहुने उनकाे भनाइ छ । `आफ्नाे पार्टीकाे झण्डा बाेक्न थाले देशकाे राष्ट्रिय झण्डाकाे माया नलाग्दाे रहेछ । त्यसैले हाम्राे पार्टीकाे झण्डा हुनेछैन ।´

साम्पाङले आफैँ अध्यक्ष रहनेगरि `श्रम संस्कृति पार्टी´ दर्ताका लागि निर्वाचन आयाेगमा निवेदन दर्ता गराएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!