संगालोखबर


विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाको सरुवा भएको छ । उनको ठाउँमा कबित कटुवाल आएका छन् । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाको स्थानमा केशव कुमार थेवे आएका छन् ।

प्रहरी महानिरीक्षकको भदौ ३१ को निर्णयअनुसार नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा हुँदा १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका हुन् ।

Advertisement

सप्तरीमा गौतम कुमार केसी, कास्कीमा नवीन कार्की र कैलालीमा नरेन्द्र चन्दलाई पठाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!