
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नियमित पठनपाठन छठ पर्वपछि मात्रै हुने भएको छ ।
त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण समस्या भएको जनाउँदै आगामी कात्तिक ११ गतेपछि मात्रै पठनपाठन सुरु हुने जनाएको हो ।
हिउँदे बिदाबाट कटौती गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ ।

संगालोखबर 













