
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा प्रदर्शनकारीले आगो लगाएका छन् । मन्त्री गुरुङको घरमा पुगेका प्रदर्शनकारीहरूले आगो लगाएको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीले सुरुमा मन्त्री गुरुङको घरमा ढुंगा प्रहार गरेका थिए । त्यसपछि आगजनी गरिएको हो ।

संगालोखबर 













