संगालोखबर


विराटनगर । विराट गाेल्डकपकाे दाेस्राे क्वाटरफाइनल खेल अन्तरगत सशस्त्र प्रहरी बल एपीएफ र नेपाल पुलिस क्लबबीच पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे छ ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टाेलीले गाेल गर्न सकेनन् । दुबै विभागीय टाेली विराट गाेल्डकपका पूर्व विजेता हुन् ।

Advertisement

फागुन १९ गतेबाट सुरु भएको गोल्डकप आगामी फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्कार पाउनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!