संगालोखबर


विराटनगर । रात्रिकालीन विराट गोल्डकपमा आज पहिलो क्वाटरफाइनल खेल हुँदैछ । पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र घरेलु टोली रिजालको मोरङबीच प्रतिस्पर्धा हुने छ ।

मोरङ उद्‌घाटन खेलमा पाहुना टोली साउर्थन समिति फुटबल क्लब कोलकातालाई ३-२ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । मङ्गलबार भएको खेलमा एपीएफले जित निकालेको थियो ।

Advertisement

पाहुना टोली सुभेदा दिल्ली फुटबल क्लबलाई ट्राइबेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै एपीएफले जित निकालेको हो । फागुन १९ गतेबाट सुरु भएको गोल्डकप आगामी फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्कार पाउनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!