संगालोखबर
फाइल तस्बिर

विराटनगर । नेपाल वायुसेवा निगमको जहाजमा अचेत भेटिएका एक व्यक्तिको मृत्यु भएको छ । निगमको आरए ४१० उडानमार्फत हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत भएका ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बुको मृत्यु भएको हो ।

उनलाई केएमसी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका हुन् । एयरलाइन्सका कर्मचारीले लिम्बुलाई आफन्तको जिम्मा लगाइसकेको निगमले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!