संगालोखबर


विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ७ विकेट गुमाउँदै १६१ रन बनाएको हो ।

चितवनका लागि इंग्लिस ब्याटर रवी बोपाराले ३८ बलमा ५१ रन बनाए। उनले तीन छक्का र  तीन चौका  प्रहार गरे।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!