संगालोखबर


विराटनगर । सेयर बजार परिसूचक नेप्से उच्च अङ्कले बढेको छ । आज ४६ दशमलव ६९ अङ्कले बढेर नेप्से दुई हजार छ सय ९२.०५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको सेयर बढे पनि विकास बैङ्कक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको सेयर भने उच्च अङ्कले ओरालो लागेको छ ।

Advertisement

आज सप्तकोसी विकास बैङ्कक, सानिमा जीआईसी इन्सुरेन्स र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । निफ्रा ऊर्जा ऋणपत्रको सेयर झन्डै दुई प्रतिशतले घटेको छ ।

आज तीन सय १९ वटा कम्पनीको एक करोड ३३ लाख कित्ता सेयर ६ अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!