संगालोखबर

 

विराटनगर । आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ । 

Advertisement

आज सुनको मूल्य तोलामा एक लाख ६४ हजार चार सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो सुन तोलामा एक लाख ६२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँ बढेर एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!