संगालोखबर


विराटनगर । देशभर बाढी, पहिरो र डुबानमा परेर मृत्यु हुनेको सङ्ख्या एक सय ९३ पुगेको छ । नेपाल प्रहरीका अनुसार अझै देशभर ३१ जना बेपत्ता छन् ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र बाटो खुलाउने प्रयास भइरहेको छ ।

Advertisement

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!