संगालोखबर


विराटनगर । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक सय रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

हिजो सुन तोलामा एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा एक हजार नौ सय ४० रुपैयाँ कायम भएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!