संगालोखबर

विराटनगर । आईसीसी विश्वकप लिग-२ त्रिदेशीय एकदिवसीय शृङ्खला अन्तरगत आज नेपालले ओमानसँग खेल्दैछ  । खेल नेपाली समय अनुसार राति पौने ९ बजे क्यानडाको किङ्ग सिटीमा हुनेछ ।

Advertisement

नेपालले आज यो शृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । आठ टोली सहभागि लिग-२ मा सबैभन्दा अगाडि क्यानडा छ । नेपालले त्रिदेशीय शृङ्खलामा लगातार हार ब्यहोरिरहेको छ । नेपाल पहिलो खेलमा क्यानडासँग १ सय ३ रनले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा ओमानसँग एक विकेटले र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो  ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!