संगालोखबर


विराटनगर । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । हिजो ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेर चाँदी एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!