संगालोखबर

काठमाडौँ । जापानमा हुने वादोरियो कराते डो नवौँ अन्तर्राष्ट्रिय प्रतियोगितामा चारजना नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचनले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

Advertisement

अगस्ट २४ र २५ तारिखका दिन जापानको राजधानी टोकियोमा प्रतियोगिता हुनेछ । खेलाडीसहित ६ जनाको टोलीलाई पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आज बिदाइ गरेका छन् । खुमलटारमा आयोजित एक कार्यक्रमका बीच उनले खेलाडीहरूलाई बिदाइ गरेका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!