संगालोखबर

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । 

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि हिजो प्रतितोला छापावाल सुन एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले बताएको छ ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!