संगालोखबर

विराटनगर । मोरङको बेलबारीमा आज बिहान हात्तीको छावा मृत अवस्थामा भेटिएको छ । बेलबारी नगरपालिका–३ मा स्थानीय बासिन्दाले छावा मृत अवस्थामा देखेपछि प्रहरीमा खबर गरेका थिए ।

Advertisement

करिब तीन वर्षको उक्त छावा के कारणले मरेको हो भन्ने खुलिसकेको छैन । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षबाट विशेषज्ञको टोली आएर त्यसबारे अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!