विराटनगर । कोशी प्रदेशका बिभिन्न जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । विहान ५ः५० बजे भूकम्पको धक्का महसुस भएको हो ।
मोरङ, सुनसरी, धनकुटा लगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्र र म्याग्निच्युड पत्ता लाग्न बाँकी छ ।
UPDATE : भारतमा भूकम्प, नेपालसम्म धक्का महसुस