- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–१ मा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका–२ का ३५ वर्षीय उद्धव परियार छन् ।

उनलाई निर्माणाधिन उर्लाबारी सामुदायिक खानेपानीको ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!