- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित पात्ने खोलाको पोखरीमा डुबेर दुई बालक घाइते भएका छन् । घाइते हुँनेमा धनकुटा–५ का १४ बर्षीय सोनिम राई र धनकुटा–७ का उदय राई छन् ।

Advertisement

आज दिउँसो उदयको जन्मदिन मनाउँन त्यहाँ उनीहरु भेला भएको जनाइएको छ । पोखरीमा डुबिराखेको अवस्थामा उनीहरुलाई फेला पारिएको हो । अहिले उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!