संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

ताप्लेजुङ । ताप्लेजुङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा मैवाखोला गाउँपालिका–३ का लाक्पा शेर्पाका १३ बर्षीय छोरा सबिन छन् ।

घर नजिकै रहेको खेतमा ढलिरहेको बिजुलीको तारमा छुँदा बालकलाई करेन्ट लागेको थियो । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!