संगालोखबर सम्वाददाता

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकामा बिजयी हुँदै माओवादी केन्द्रले पनि खाता खोलेको छ । माओवादी केन्द्रका हरिबहादुर भण्डारीले १ हजार ५ सय ९६ मत प्राप्त गर्दै बिजयी भएका हुन ।

Advertisement

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका क्षेत्र भण्डारीले १ हजार ४ सय ६७ मत प्राप्त गरेका छन । १ सय २९ मतान्तरले माओवादी केन्द्रका भण्डारी बिजयी भएका हुन ।

यता भर्खरै प्राप्त जानकारी अनुसार मुस्ताङको घरपझोङ गाउँपालिका प्रमुखमा एमालेका आशबहादुर थकाली बिजयी भएका छन ।
थकालीले ४ सय ५४ मत पाएका छन भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका बिजय हिराचनले ४ सय १७ मत प्राप्त गरेका छन ।

अहिलेसम्म ९ स्थानीय तहको मत गणना पूरा भएको छ । जसमध्ये एमाले ५, काग्रेस २ स्वतन्त्र १ र माओवादी केन्द्र १ स्थानमा बिजयी भएका छन ।

कुन-कुन स्थानमा को-को बिजयी भए थाहा पाउँनका लागि तल क्लिक गर्नुहोला ।

निर्वाचन अपडेटः कुन–कुन पाटीले कहाँ–कहाँ जिते ? पूर्ण विवरण हेर्नुहोस्

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!