एजेन्सी

काठमाडौं, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टी नेतृत्वलाई धम्की दिएको भन्दै भारतीय कंग्रेसमा हल्लखल्ली मच्चिएको छ ।

Advertisement

भारतको दक्षिण पश्चिमी राज्य कर्नाटकको हुबहीमा मे ५ मा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले कांग्रेस आईको नेतृत्व विरुद्ध मन्तव्य दिएका थिए ।

प्रधानमन्त्री मोदीले पार्टी नेतृत्वमाथि नै धावा बोलेपछि भारतीय पूर्वप्रधानमन्त्री एवम् कांग्रेस आइका नेता मनहोहन सिंहले प्रधानमन्त्रीलाई चेतावनी दिँदै राष्ट्रपति रामनाथ कोविन्दलाई पत्रनै लेखेका छन् ।

पत्रमा प्रधानमन्त्री मोदीले पदीय मर्यादा उल्लंघन गरेको आरोप लगाइएको छ । पत्रमा कांग्रेस आइका अन्य बरिष्ठ नेताहरुले समेत हस्ताक्षर गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!