- संगालोखबर सम्वाददाता

धनकुटा, २२ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश अधिवेशन अन्र्तगत धनकुटामा शनिवार भएको निर्वाचनमा संयुक्त गठबन्धन बिजयी भएको छ ।

अपरान्हबाट सुरु भएको मतगणना सकिएपछि साँझ मत परिणाम सार्वजनिक गरिएको हो । त्यसअघि बिहान ९ देखि अपरान्ह ४ बजेसम्म मतदान भएको थियो ।

Advertisement

मत परिणाम अनुसार प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनले निर्वाचन भएका १२ वटै पदमा बिजय प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत टंकबहादुर राईले जानकारी दिएका छन् ।

१ सय ४१ मतदाता रहेको धनकुटामा ६५ पुरुष र २३ महिला गरी ८८ जनाले मतदान गरेका थिए ।

तस्वीरहरु हेर्नुहोस्…

तस्वीरहरु : संगालोखबर

यो पनि पढ्नुहोस्..

पत्रकार महासंघ प्रदेश अधिवेशन : यस्तो छ धनकुटाको मत परिणाम

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!