संगालोखबर
ADVERTISEMENT

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला पाँच सय ९५ रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला तीन हजार सात सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला चार हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!